• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: घुमाउन...


एक महिला आफ्नो ब्वाइफ्रेन्डसँग घुम्दै थिई, यत्तिकैमा उसको श्रीमान् आयो अनि उसको ब्वाइफ्रेन्डलाई कुट्न थाल्यो ।

महिला : ठोक सालेलाई आफ्नी स्वास्नी घुमाउनु छैन, अर्काकी घुमाउँदै हिँड्छ ।

अब ब्वाइफ्रेन्डलाई लाटो रिस उठेछ, अनि श्रीमान्लाई समातेर रामधुलाइ गर्न थाल्यो ।

महिला : ठोक सालेलाई, न आफू घुमाउँछ, न अरूलाई नै घुमाउन दिन्छ ।